२०८३ वैशाख ६, आइतबार
११:४३:२६ राति
- ADVERTISEMENT -

जापान पठाउँदा छनौट प्रक्रिया पारदर्शी बनाउन मन्त्री विष्टकाे आग्रह

प्रकाशित मिति: २०७५ पुस २३, सोमबार

1325
Shares

काठमाडाैं , २३ पौष २०७५ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदार जापान पठाउँदा भर्ना तथा छनौट प्रक्रियालाई पारदर्शी तथा भरपर्दो बनाउन आग्रह गरेका छन् ।

आज सोमबार जापानका राजदुत मासामिची साइगोसँगको भेटवार्ताका क्रममा मन्त्री विष्टले कामदारको योग्यता, क्षमता, सीप र दक्षताको आधारमा छनौट प्रक्रिया प्रतिष्पर्धात्मक र पारदर्शी बनाउनु पर्नेमा जोड दिएका हुन् ।

नेपाली कामदारलाई समेत जापान लैजान जापान सरकारको निर्णयको स्वागत गर्दै मन्त्री विष्टले नेपाली कामदार जापान जाँदा बिचौलीयाको ठगीमा नपरुन् भन्ने विषयमा सरकार सजग रहेको बताउनु भयो ।

भेटका क्रममा जापानका राजदुत मासामिचीले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिष्पर्धात्मक तरीकाले जापान पठाउने विषयमा जापान सरकार सकरात्मक रहेको बताए। उनले चाँडै यस विषयमा छलफलका लागि जापानबाट एक प्राविधिक समूह नेपाल आउने र नोपली प्राविधिक समूहसँग छलफल गरी दुवै देशको हित अनुकुल हुने गरी कामदार पठाइने बताका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98