- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काठमाडौंको चन्द्रागिरीमा भारी हिमपात

January 7, 2019
1108
Shares
- ADVERTISEMENT -

काठमाडौं, पुस २३

काठमाडौँको चन्द्रागिरीमा हिमपात भएको छ । हिमपात भएपछि बिहानैदेखि काठमाडौँमा चिसो बढेको छ । काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्ष समेत भैरहेको छ । चन्द्रागिरीको हिमपातलाई पत्रकार श्रीहरि थापाले यसरी आफ्नो क्यामरामा कैद गरी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com