२०८३ वैशाख ६, आइतबार
११:२१:५४ राति
- ADVERTISEMENT -

डिपिएलका सर्वाधिक ६ मंहगा खेलाडी

प्रकाशित मिति: २०७५ पुस २१, शनिबार

859
Shares

काठमाडौं, २१ पौष २०७५ । धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको खेलाडी बोलकबोल (अक्सन) मा ६ खेलाडीमा सर्वाधिक मुल्य लागेको छ ।

रुपेन्देही च्यालेन्जर्सले ललितसिंह भण्डारी र विनोद भण्डारीलाई सर्बाधिक २ लाख ५० हजार मुल्य हालेको छ । यस्तै आरिफ सेखलाई महेन्द्रनगर यूनाइटेडले, ललितनारायण राजवंशीलाई काठमाडौं किग्सले, पवन सर्राफलाई धनगढी स्टार्सले र भीम सार्कीलाई गोलाप्रथाबाट रुपेन्देहीले २ लाख ५० हजार रुपैयाँमा बाजी मारेका हुन् ।

यी बाहेक प्रदीप ऐरीलाई रुपेन्देहीले नै २ लाख ४० हजार हालेको छ। सन्दीप जोरालाई सिवासी अत्तरियाले २ लाख ३० हजारमा अनुबन्ध गरेको छ। माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली लगाउदैछन् ।
धनगढी स्टार्सका रणनीतिक खेलाडी सोमपाल कामी हुन्।

विराटनगर किंग्सका करण केसी, महेन्द्रनगर यूनाइटेडका सरद भेषवाकर, सिवासी अत्तरियाका दिेपन्द्र सिंह ऐरी, काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल तथा रुपन्देही च्यालेन्जर्सका बसन्त रेग्मी रणनीतिक खेलाडी हुन्।

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्। टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ।

विराटनगर किंग्स

कुशल भुर्तेल – १ लाख ६० हजार

अर्जुन अधिकारी – ३० हजार

किशोर महतो – १ लाख

मोहम्मद सांम्सद शेख – ७५ हजार

राजेश पुलामी मगर – ७५ हजार

मोहम्मद आसिफ शेख – १ हजार ८० हजार

पृथु बास्कोटा – १ लाख २० हजार

हरिशंकर शाह – ९० हजार

सुशान भारी – १ लाख

अमृत गुरुङ – ३० हजार

महेन्द्रनगर यूनाइटेड

अविनाश बोहरा – १ लाख ७० हजार

आरिफ सेख – २ लाख ५० हजार

अमरसिंह रौटेला – १ लाख २० हजार

सागर ढकाल – १ लाख

दीपेन्द्र चन्द – ३० हजार

दीलिप नाथ – ७५ हजार

रोहित पौडेल – २ लाख ३० हजार

सहाब आलम – ६० हजार

सन्तोष भट्ट – ३० हजार

सिद्धान्त लोहनी – ७० हजार

कुशल मल्ल – ५० हजार

धनगढी स्टार्स

दीपेश श्रेष्ठ – ८० हजार

सौरभ खनाल – १ लाख ६० हजार

विपिन खत्री – ९५ हजार

हरिबहादुर चौहान – ९५ हजार

अमित श्रेष्ठ – १ लाख ८० हजार

राजु रिजाल – ७५ हजार

रोविन क्षेत्री – ३५ हजार

सुनिल धमला – १ लाख ८० हजार

पवन सर्राफ – २ लाख ५० हजार

रुपेन्देही च्यालेन्जर्स

ललितसिंह भण्डारी – २ लाख ५० हजार

प्रदीप ऐरी – २ लाख ४० हजार

पुरन विक – ४० हजार

सन्दीप सुनार – १ लाख १० हजार

अनिल खरेल – ३० हजार

सुमित महर्जन – ७५ हजार

विनोद भण्डारी – २ लाख ५० हजार

कृष्ण कार्की – १ लाख

सुरज दराई – ३० हजार

विक्रम सोब – ६० हजार

भीम सार्की – २ लाख ५० हजार

काठमाडौं गोल्डेन्स

विक्रम भुषाल – १ लाख ६० हजार

अविनव यादव – ३० हजार

रासिद खान – १ लाख ७० हजार

ललितनारायण राजवंशी – २ लाख ५० हजार

नन्दन यादव – ५० हजार

अनिलकुमार साह – १ लाख ७० हजार

सोनु तामाङ – ६५ हजार

सुर्य तामाङ – ५० हजार

योगेन्द्रसिंह कार्की – ७० हजार

सिवाइसी अत्तरिया

जितेन्द्रसिंह ठकुरी – ७५ हजार

भुवन कार्की – २ लाख १० हजार

दीपेन्द्र रावत – ३० हजार

प्रेम तामाङ – ५० हजार

आदिल अन्सारी – ३० हजार

रामनरेश गिरी – ७५ हजार

सन्दीप जोरा – २ लाख ३० हजार

खगेन्द्र जोशी – ३० हजार

सुवेन्दु पाण्डे – ५० हजार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98