२०८३ वैशाख ६, आइतबार
१०:५६:१७ राति
- ADVERTISEMENT -

बीएनपी बिच झडप हुदा ५ को मुत्यु

प्रकाशित मिति: २०७५ पुस १५, आइतबार

766
Shares

एजेन्सी, १५ पौष २०७५ । बांग्लादेशमा आज मतदान शुरु भएको छ । मतदानको सुरक्षालाई ध्यानमा राख्दै सरकारले सुरक्षाको कडा प्रबन्ध गरेको छ । ३०० मध्ये २९९ संसदीय सिटमा भईरहेको चुनावमा करीब १,८४८ प्रत्याशी मैदानमा उत्रेका छन् । देशभरमा ४०,१८३ मतदान केन्द्र बनाइएको छ, जसमा १० करोड भन्दा धेरै मतदाताले भोट हाल्नेछन् । मतदाता केन्द्र र त्यसको आसपासको सुरक्षाको लागी ६ लाख सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पछिल्लो खबर अनुसार चुनावी सम्बन्धि हिंसामा पाँच जनाको मुत्यु भएको छ । २ जनाको मुत्यु प्रहरीको गोलीले भएको छ । यता सत्तारुढ पार्टीको कार्यकर्ता र विपक्षि पार्टीको कार्यकर्ताहरुका विच भएको दुई अलग–अलग झडपमा ३ जनाको मुत्यु भएको छ ।

गएको १६ डिसेम्बर देखी २६ डिसेम्बरको बिच उपद्रवियोद्धारा तिन हिन्दु घरमा आगो लगाइदिए पश्चात सुरक्षाकर्मीहरुलाई अत्पसंख्यकको सुरक्षामा विशेष ध्यान दिन अर्लट गरिएको छ ।

बाग्लादेशको टेलिकम नियामकले मतदानको दौरान आइतबार आधि रातसम्म हाई स्पीड मोवाइल ईन्टरनेट सेवा बन्द गर्न आदेश दिएको छ । यो भन्दा पहिला गत विहिवार रातिदेखी शुक्रबार विहानसम्म करीब दश घण्टाको लागी ३ जी र ४ जी ईन्टरनेट सेवा बन्द गरेको थियो ।
चुनावमा आवामी लीगको प्रमुख र प्रधानमन्त्रि शेख हसीना चौथो पटक सत्ता हासिल गर्ने कोशिशमा छिन् । दोस्रो तर्फ मुख्य विपक्षि पार्टी बाग्लादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष र पुर्व प्रधानमन्त्रि खालिदा जिया भ्रस्टचारको मुद्धामा सजाय भोग्दै गर्दा चुनाव लड्नबाट प्रतिबन्धित छिन् । उनी जेल जिवन विताइरहेकी छिन् ।

प्रधानमन्त्रि शेख हसीनाले आशंका देखाएकी छिन कि आफनो हारबाट बच्नको लागी विपक्षी बीएनपी चुनावको वहिष्कार गर्न सक्छिन् । उनले यो पनि भनेकी छिन कि यस्तो परिस्थितिमा उनी चाहन्छिन कि उनको अन्य पार्टीका प्रत्याशी मतदान जारी राख्न दिइयोस्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98