- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ट्रम्पलाई अर्काे झडका : अमेरिकी अदालतले गर्यो आप्रवासीलाई आश्रय अनुमति नदिने आदेश खारेज

December 23, 2018
1156
Shares
- ADVERTISEMENT -

वासिङ्टन, पुस ८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्काे झडका लागेको छ । सिनेटसँग मेक्सिकोमा पर्खाल लगाउने बजेटको बिवाद चलिरहँदा विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ ।

ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन रोबर्ट सहित पाँच न्यायाधीशले ट्रम्पको आग्रहलाई अस्वीकार गरेका हुन् ।

ट्रम्प प्रशासनले भने मध्यअमेरिकी आप्रवासीहरुको आगमन मुलुकका लागि बेफाइदा हुने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com