Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०६:४३ दिउँसो
- ADVERTISEMENT -

गैरआबसिय नेपाली संघले आठौ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने

प्रकाशित मिति: २०७५ पुस ७, शनिबार

1104
Shares

जापान, ७ पौष २०७५ । आगामी २०७५ माघको २५ देखि फागुन ३ गतेसम्म हुन गैरहेको आठौ राष्ट्रिय खेलकुदमा गैर आबसिय नेपाली संघको टोलीले पनि सहभागी जनाउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले ७ ओटा प्रदेश, ३ ओटा विभागीय टिम र एसपाली बाट गैर आबसीय नेपाली संघ (NRN ) को टिम गरी ११ ओटा टिमलाई सहभागी गराउने निर्णय गरेको हो ।
बिश्वका बिकशित देशहरुले खेलकुदको माध्यमबाट आफ्नो देशको आर्थिक बिकाश गरिरहेको र खेलकुद क्षेत्रले बिश्वको आर्थिक मेरुदण्डको हिस्सा ओगटी रहेको अबस्थामा नेपालले पनि खेलकुद क्षेत्रको बिकाश र विदेशमा रहेका नेपाली खेलाडीलाई समेत समेट्दै प्रबाशमा रहेका करिब ६० लाख नेपालीको प्रतिनिधित्व हुने गरी गैर आबसिय नेपाली खेलाडीको पक्षमा न्याय गरेको र यो अवसरलाई NRN जापानले आफ्नो तर्फबाट सम्भब भय अनुसार धेरै क्षेत्रमा सहभागी जनाउने जापानका अध्यक्ष टाशी वान्ग्दी लामाले बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषदको पछिल्लो तथ्यांक अनुसार खेल क्षेत्रमा सम्भाबना बोकेका खेलाडीहरु अध्ययन, रोजगार लगायतका अवसरको खोजीमा पछिल्लो चरणमा विदेश पलायन हुनेहरुको संख्या बढी भएको र लामो समय प्रबाशमा रहेका नेपाली खेलाडी तथा प्रबाशमा नै जन्मिएका प्रतिभाशाली युबा पुस्ताका खेलाडीहरुलाई समेत अवसर दिएर खेल क्षेत्रलाइ अझै लोकप्रियता र व्यापक बनाउने उदेश्यले यो पटकबाट गैरआबशिय नेपाली संघले सबै ७९ देशका ncc बाट खेलाडी छनौट गरि पठाउने परिपत्र आएकाले उल्लेखित खेल शिर्षकमा प्रदर्शन गर्नका लागी NRN जापानले पनि खेलाडी छनौट गरी पठाउने भएकाले डिसेम्बेर ३० तारिक भित्र जापानमा रहेका (नेपाल जापान फूटबल संघ , नेपाल जापान भलिबल संघ लागएतका सम्बन्धित विधाका खेलाडीले बायोडाटा सहित सम्पर्क गर्नका लागी सबैमा आब्व्हान गरेको NRN जापानका प्रबक्ता परशुराम बस्नेतले जानकारी गराउनु भयो ।

आठौ राष्ट्रिय खेलकुदमा समाबेश ३५ विधाहरु तपशिल बमोजीम रहेका छन ।

१. फुटबल म /पु २ .एथलेटिक ३ .बक्सिङ्ग ४ .भारत्तोलन ५ .टेबल टेनिस ६ .क्रिकेट म / पु ७ .लन टेनिस ८ .पौडी ९ .सुटिंग १०. भलिबल म /पु ११. स्क्वास १२. तेक्वान्दो १३ .जुडो १४ .आर्चरी १५ .कबर्दी म /पु १६. खो खो म /पु १७ .ऊसु १८. बास्केटबल म /पु १९. ब्याडमिन्टन २०. साइक्लिङ्ग २१ .कराते २२ .कुस्ती २३ .फेन्सिंग २४. ट्रायथलन २५. प्याराग्लाइग्डिंग २६. गल्फ २७. ह्यान्डबल २८. बुद्धिचाल २९. सफ्टटेनिस ३०. आइ . टि. एफ .तेक्वान्दो ३१. सेपाकताक्र्रो ३२. जिम्न्यास्टिक ३३. शारीरिक सुगठन ३४, फुल कन्ट्याक्ट कराते ३५ .हक्की

उल्लेखित खेल विधामा आफुले उत्कृस्ट पर्दशन गर्न सक्ने खेलाडीले आफ्नो खेलको विधा खुलाई उक्त खेलमा एस अघि पर्दशन गरेको र प्राप्त गरेको उपलब्धि सहितको विवरण( curriculam vitae) आफ्नो देशको ncc ले संकलन गरी संघको खेलकुद समितिमा पठाउनु पर्ने र ncc बाट खेलाडीको विवरण प्राप्त भएपछी गैरआबसिय नेपाली संघको खेलकुद समितिले अन्तिम नामावली तयार पार्दै आठौ राष्ट्रिय खेलकुदमा यो पटक बाट NRN ले आफ्नो अफिसियल टिम लाइ आफ्नो परिचय कार्ड सहित सहभागी गराउने कुरा गैरआबसिय नेपाली संघका icc युबा संयोजक तथा खेलकुद संयोजक सुदन थापा ले बताउनु भयो ।

सम्पर्कको लागी :email [email protected]
अथवा 08031782782 ,09093951843 ,08054581718

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -