२०८३ वैशाख ८, मंगलबार
४:३०:५२ दिउँसो
- ADVERTISEMENT -

नेपालमा दोस्रो भएका महेशलाई स्वर्ण

प्रकाशित मिति: २०७५ पुस १, आइतबार

791
Shares

काठमाडौं, पौष १ गते । नेपालका महेश्वर महर्जनले १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका छन् । थाइल्यान्डको चाङमईमा शनिवार भएको खेलमा उनले चार प्रतिष्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।

१२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको थियो । सो प्रतिष्पर्धामा थाइल्याण्ड र उज्वेकिस्तानका खेलाडीले पनि प्रतिष्पर्धा गरेका थिए । केही समय अगाडी नेपाल ब्यायम मन्दिरले गरेको धर्मश्री प्रतियोगितामा भने महर्जन दोस्रो भएका थिए । सो प्रतियोगिता विजयी मिलन सिजापति भएको थियो ।

धर्मश्री विजेता नै यस प्रतियोगितामा जाने चलन भएपनि सिजापति जान नमानेपछि महेशले नेपालको प्रतिनिधित्व गर्दै गएका हुन् । उनि ढल्कुस्थित सेप्स टू फिटनेस सेन्टरका खेलाडी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81