२०८२ चैत २९, आइतबार
७:३८:१८ बेलुका
- ADVERTISEMENT -

नवनिर्मित भवन उद्घाटन कार्यक्रम । =

प्रकाशित मिति: २०७५ मंसिर २६, बुधबार

1003
Shares

ललितपुर,२६ मंसिर २०७५ । बि स २०३७ सालमा अस्थायी प्रहरी विटको रुपमा स्थापना भई बि स २०७२ सालमा महानगरीय प्रहरी प्रभागको रुपमा स्तरोन्नति भई सक्दा पनि आफ्नो पक्कि भवन नभएको कारण टिनको टहराबाट सेवा दिन बाध्य भएको महानगरीय प्रहरी प्रभाग कुपण्डोलको नवनिर्मित भवनको आज एक समारोहका बीचमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री शैलेश थापा क्षेत्रीज्यूबाट उद्घाटन सम्पन्न भएको छ ।

उक्त नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानियबासीहरुको सहयोगमा भवन निर्माण समिति गठन गरी कुल रु. पच्चीस लाख उनान्तीस हजार एक सय साठी (रु. २५,२९,१६०) को लागतमा सम्पन्न भएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, ललितपुरमा कार्यरत अन्य सिनियर प्रहरी अधिकृतहरु, निर्माण समितिका पदाधिकारीहरु, स्थानियवासी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी तथा संचारकर्मीहरु समेतको उल्लेखनिय उपस्थिति रहेको थियो ।

वडा नं १० का वडा अध्यक्ष श्री नरसिंह व्यन्जनकारज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा ललितपुरको प्रवेश द्धारमा रहेको भगवान बुद्धको प्रतिमा समेत अनावरण गरीएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य यस परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले दिनुभएको थियो भने सहयोगदाताहरुको तर्फबाट श्री लक्ष्मी सुवेदीले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षकज्यूबाट भवन निर्माण कार्यमा सहयोग पुर्यालउनुहुने महानुभावहरुलाई खादा ओढाई सम्मान समेत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षकज्यूबाट प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा सेवाग्राहीहरुलाई तत्काल Response गरी प्रभावकारी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिदैं भवन निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्यािउनुहुने सम्पुर्ण महानुभावहरुमा आभार समेत प्रकट गर्नुभयो ।

पाँच कोठे सो नवनिर्मित भवनमा प्रहरी नायव निरीक्षकको कमाण्डमा हाल १५ जना प्रहरी कर्मचारीहरु कार्यरत रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16