Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:२४ बिहान
- ADVERTISEMENT -

नयाँ शाखा जापान रेमिट फाइनान्सको खावा गुचीमा : छिट्टै यूरोपमा पनि शाखा खोलिने

प्रकाशित मिति: २०७५ मंसिर २४, सोमबार

1047
Shares

टोकियो, २४ मङ्सिर २०७५ । जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको जापान रेमिट फाइनानस (जेआरएफ) ले इकेबुकुरोपछि आफ्नो अर्को शाखा विस्तार गरेको छ ।

जापानको साइतामा केनस्थित खावा गुची शिको खावा गुची स्टेसनस्थित कार्यालयको आईतबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

शाखा बिस्तार कार्यक्रममा जेआरएफबाट पैसा पठाएमा नेपाल राज्य भरिकै बैंकमा जम्मा गर्न सकिने जानकारी दिइयो । नेपालका सम्पूर्ण बैंकमा डिपोजिट र नेपालका ९ हजारभन्दा बढी एजेन्टबाट रकम भुक्तानी लिन सकिने कम्पनीका नेपाल डिभिजन प्रमु्ख ॠषि आचार्यले जानकारी दिनुभयो ।

कम्पनीले हालसालै सञ्चालनमा ल्याएको ब्ल्याक कार्ड र रेड कार्डबारे पनि जानकारी दिएको थियो । उनले रेड कार्डमार्फत् ग्राहकले आफैंले जेपी बैंकमार्फत् आफूले चाहेको व्यक्तिलाई रकम पठाउन सकिने जानकारी दिनुभयो । ग्राहकको मागलाई ध्यान दिँदै खावागुचीमा पनि जेआरएफको शाखा बिस्तार गरेको खावागुची शाखा म्यानेजर ईश्वर भट्टराईले जानकारी दिनुभयो ।

लामो समयदेखि राम्रो सेवा प्रदान गर्दै आएको जेआरएफले छिटो, छरितो र विश्वासिलो ढंगबाट सेवा प्रवाह गरिरहेको दावी गर्दै आएको छ । जेआरएफ उच्च दर र राम्रो सेवाका कारण जापानमा रहेका प्रवासी नेपाली ग्राहकबीच लोकप्रिय रहेको छ ।

जापान रेमिट फाइनान्स (जेआरएफ) को आफ्नै शाखा कम्पनी भेतनाम फिलिपिन्स, मलेसिया ,बाङ्लादेश ,कोरियामा पनि रहेको छ । छिट्टै यूरोपमा पनि यसको शाखा खोलिने कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -