Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:०७ बिहान
- ADVERTISEMENT -

४१ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बुसको ९४ वर्षको उमेरमा निधन

प्रकाशित मिति: २०७५ मंसिर १५, शनिबार

1053
Shares

अमेरिका, १५ मंसिर २०७५ । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच. डब्लु बुसको निधन भएकाे छ । अमेरिकाको ४१ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बुसको ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा तथा पूर्व राष्ट्रपति जर्ज डब्लु बुसलाई उद्धृत गर्दै द वासिङ्गटन पोस्टले जनाएको छ ।

उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । दोस्रो विश्व युद्धका भेट्रान बुस पछि राजनीतिमा आएर राष्ट्रपति बनेका थिए ।

तत्कालीन सोभियत युनियन र अमेरिकाबिचको शित युद्ध अन्त्य गर्नका लागि उनको भूमिका महत्वपूर्ण छ । उनका छोरा जर्ज डब्लु बुस अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -