Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४९:३० बिहान
- ADVERTISEMENT -

जापानको साकुरा ह्वील चेयर परियोजना र एनआरएनबीच हस्ताक्षर

प्रकाशित मिति: २०७५ मंसिर ७, शुक्रबार

1133
Shares

काठमाडौं, ७ मंसिर – जापानको साकुरा ह्वील चेयर परियोजना र एनआरएनबीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ । साकुरा संस्थाबाट अध्यक्ष कृष्ण राज चौधरी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो । सो सम्झौता पत्रमा परोपकारी तथा मानवकल्याण हित समिति एशिया प्रशान्तका क्षेत्रीय संयोजक कपिल देव थापाले पनि हस्ताक्षर गर्नु भएको छ ।

नेपालमा हिड्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वील चेयर उपलब्ध गराउन दुई संस्थाबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संघका गितिविधिहरु बारे जानकारी गराउँदै ह्वील चेयर उपलब्ध गराएर सहयोग गरेकोमा जापानको साकुरा ह्वील चेयर परियोजना प्रति आभार प्रकट गर्नुभयो । प्राप्त भएका ह्वीचेयरहरु साकुराको काठमाडौ कार्यालयसँग समन्वय तथा सहकार्य गरेर आवश्यक व्यक्तिहरुलाई वितरण गरिने छ ।

संघको तर्फबाट जापानका आइसिसि सदस्य तथा परोपकारी मानव कल्याण सहायता समिति एशिया प्रशान्त क्षेत्रका संयोजक कपिलदेव थापाले संघको स्थापनाकाल देखी नै जापानका विभिन्न संघ संस्थाहरुको सहयोगबाट ह्वील चेयरहरु नेपालल्याई हिड्न नसक्ने व्यक्तिहरुलाई वितरण गरी सामाजिक तथा परोपकारी कार्यमा सहयोग गरिरहनु भएको छ । हाल विभिन्न जिल्लाहरुमा हिडडुल गर्न नसक्नेहरुको ठूलो संख्या रहेको छ र उनीहरुलाई ह्वील चेयरको आवश्यकता देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -