२०८३ वैशाख ६, आइतबार
११:२०:१७ राति
- ADVERTISEMENT -

६ वटा संवैधानिक आयोगहरुमा सचिव तोकिए, एक सचिव बराबर ३० कर्मचारी

प्रकाशित मिति: २०७५ कात्तिक २६, सोमबार

1343
Shares

कार्तिक, २६ । सरकारले ६ वटा संवैधानिक आयोगहरुमा सचिव तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २५ को मन्त्रिस्तरीय निर्णयबाट कर्मचारी खटाएको हो । दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी र मुस्लिम आयोगमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, मधेसी आयोगमा भुपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवहरुलाई आयोगको प्रशासनिक कार्य सञ्चालनका लागि मन्त्रीस्तरीय निर्णयबाट सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

आयोगको कार्यालय नखुलिसकेकाले तत्कालका लागि मन्त्रालय भित्रैबाट काम हुनेछ । कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक तयारी गर्न सचिवको जिम्मेवारी दिइएको हो । एक आयोगमा सचिवको नेतृत्वमा ३० जना कर्मचारी रहने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98