- ADVERTISEMENT -

झापा एफसीले हात पार्यो ‘प्रथम एनआरएन कोरिया कप’ को उपाधी

November 6, 2018
1440
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० कात्तिक २०७५ । प्रथम एनआरएन कोरिया कप को उपाधी झापा एफसीले हात पारेको छ । एनआरएन दक्षिण कोरियाको आयोजनामा सम्पन्न सो प्रतियोगिताको रनरअफ भने सुवन एफसी हात पार्न सफल भयो ।

विजेता टिम प्रथम पुरस्कारवापत ३० लाख वन सहित कप तथा प्रमाण पत्र रहेको थियो भने दोस्रो पुरस्कार १६ लाख वनसहित कप तथा प्रमाण पत्र रहेको एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुगंले जानकारी गराउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -