Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:३०:२२ राति
- ADVERTISEMENT -

जापानमा फुटबल प्रतियोगिता आयोजना हुने

प्रकाशित मिति: २०७५ कात्तिक १६, शुक्रबार

1014
Shares

एकता र मित्रताको लागि खेल भन्ने उद्धोष सहित नेपाल जापान युथ क्लबले आउदो आईतबार नोभेम्बर ४ तारिक आठौ फेडेरेशन रनिङ कप फुटबल प्रतियोगिता आयोजना हुने फुटबल भएको छ ।

आयोजक नेपाल जापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचनका अनुसार हङकङको एक टोलिसहित २६ टिमले सहभागिता जनाउने प्रतियोगितामा प्रथम हुने टोलिले ६ लाख जापानिज एेन प्राप्त गर्ने छ । त्यसैगरी द्दितिय हुने टोलिले २ लाख पचास हजार एेन तथा तेश्रो हुने टोलिले एक लाख एेन पाउने भएको छ ।

उक्त प्रतियोगितामा दर्शकको अनुरोधलाई मध्यनजर गर्दै दर्शकहरु सजिलै जान सक्नेगरी टोकियोबाट ३० मिनेट लाग्ने सोईतामाको सिमोनाचाईमा हुने भएको छ । सबै फुटबल प्रेमिहरुलाई फुटबल प्रतियोगितामा सहभागि भई प्रतियोगिता सफलपारी दिन आयोजकले अनुरोध गरेको छ ।

प्रतियोगिता संयोजक लिल गुरुङका अनुसार प्रतियोगितामा सर्वोउत्कृष्ठ खेलाडि, वेष्ट डिफ़ेण्डर, वेष्ट गोलकिपर सहित सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -