- ADVERTISEMENT -

‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम आजबाट : ७५३ स्थानीय तहसम्म लैजाने गरी बन्यो यस्तो कार्यक्रम

October 28, 2018
1593
Shares
- ADVERTISEMENT -

काठमाण्डौ, कार्तिक ११ । नेपाल प्रहरीले आइतबारदेखि देशव्यापी रुपमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अभियान सुरु गरेको छ ।

७७ जिल्लामै एक कार्यक्रम गरी अभियान सुरु गरिएको हो। गृहमन्त्री रामबहादुर थापा बादलले केन्द्रमा बेलुन अडाएर अभियानको उद्घाटन गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गृह मन्त्रालयको समन्वयमा स्थानीय तहसँग मिलेर प्रहरीले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई अघि बढाउने प्रमुख उदेश्यले उक्त कार्यक्रम ल्याईएको हो ।

यो कार्यक्रमले समुदाय र प्रहरीबिच सम्बन्ध सुमधुर बनाई अपराधमुक्त समाज निर्माणका लागि महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरीएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -