२०८३ वैशाख ८, मंगलबार
४:४२:३८ दिउँसो
- ADVERTISEMENT -

पाकिस्तानी सर्वोच्च अदालतद्धारा भारतीय फिल्म र टिभि कार्यक्रम प्रसारणमा फेरी रोक

प्रकाशित मिति: २०७५ कात्तिक ११, आइतबार

1662
Shares

पाकिस्तानको सर्वोच्च अदालतले स्थानीय टिभि च्यानलमा प्रसारण हुने भारतीय फिल्म र टिभि कार्यक्रमलाई फेरी एकपटक रोक लगाएको छ । डाँन न्युज को खबर अनुसार, सर्वोच्च अदालत, पाकिस्तानी टिभि च्यानलमा प्रसारण हुने विदेशी सामाग्रीको सम्बन्धमा युनाइटेड प्रोड्यूसर्स एसोसियशनको निवेदन माथि सुनुवाइ गरीरहेको थियो ।

सुनुवाईको दौरान, प्रधान न्यायाधिश मियां साकीब निसारले भारतीय बिषय सामग्रीलाई बन्द गर्ने आदेश दियो र यो पनि स्पष्ट पारेको छ कि अधिकारीहरुले केबल उचित सामग्रीको प्रसारण मात्र गर्नु । निसारले भने “उनीहरु हाम्रो वाँध निर्माणमा वाधा पुर्याउने कोशिश गरीरहेका छन् र हामी किन उनीहरुको च्यानललाई प्रतिबन्ध पनि लगाउन सक्दैनौ ?”

मननयोग्य कुरा के छ भने पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियामक आयोग २०१६ मा स्थानीय टिभि च्यानल र एफएम, रेडियोमा भारतीय कार्यक्रम प्रसारणमा रोक लगाएको थियो । बहरहाल, लाहौर उच्च अदालतले २०१७ मा उक्त रोकलाई खारेज गर्दे यसलाई अवैध बताएको थियो किनभने यो सम्बन्धमा पाकिस्तानी सरकारबाट कुनै पनि रोकतोक थिएन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81