२०८२ चैत २९, आइतबार
८:१४:४९ राति
- ADVERTISEMENT -

सन्दिप लामिछानेले अस्ट्रेलियाको बिगब्यास लिग खेल्ने, मेलबर्न स्टारसँग अनुबन्ध

प्रकाशित मिति: २०७५ कात्तिक ६, मंगलबार

1529
Shares

काठमाडौं, ६ कात्तिक २०७५ । नेपालका स्पिनर सन्दिप लामिछाने अस्ट्रेलियाको क्रिकेट बिग ब्यास लिग खेल्ने भएका छन् । उनि मेलबर्न स्टारका तर्फबाट आउदो बिगब्यास लिग खेल्ने भएका हुन् । बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ । बिग बाँस मा ८ टिम को सहभागिता रहने छ । सन्दिप बिगब्यास लिग खेल्ने एसोसिएट राष्ट्रको पहिलो खेलाडी समेत बनेका छन् ।

अस्ट्रेलियाको निक्कै चर्चित लिग खेलिरहेको मेलबर्न स्टारले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । हेविड हस्सी कप्तान रहेको मेलबर्नले आफ्नो घरेलु खेल निक्कै नै चर्चित मैदान मेलबर्न क्रिकेट स्टेडियममा खेल्ने गर्दछ । जुन विश्वकै सबैभन्दा ठुलो क्रिकेट ग्राउण्ड हो ।

सन्दिप युएई मा यहि आउदो नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म हुने टि – १० लिग प्रतियोगिता पनि खेल्दैछ्न । केरला किंग्सले ले उनलाई ३० हजार डलर मा अनुबन्धित गरेको छ । सन्दिप यसअघि इण्डियन प्रिमियर लिग आईपिएलमा दिल्ली डेयरडेविल्सका लागि छनौट भएपछि विश्वका विभिन्न देशमा भईरहेका ट्वान्टी ट्वान्टी प्रतियोगितामा विभिन्न क्लबबाट खेल्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16