२०८३ वैशाख ६, आइतबार
११:१४:४६ राति
- ADVERTISEMENT -

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्‍यो

प्रकाशित मिति: २०७५ असोज १७, बुधबार

1856
Shares

काठमाडौं, प्रदेश न. ५ मा यही मंसिरबाट हुने भनिएको आठौं राष्ट्रिय खेलकुद महोत्सव निर्धारित समयमा नुहने पक्का भएको छ । पर्याप्त भैतिक पूर्वाधार र तयारी नपुेकाका कारण नेपालको सबैभन्दा ठुलो खेल महोत्सव निर्धारित समयमा नहुने पक्का भएको छ ।

नुवाकोटको ककनीमा मंगलबार सम्पन्न राखेपको १ सय १०औं बोर्ड बैठकमा नयाँ मितिबारे छलफल भए पनि यही समयमा गर्ने भनेर निर्णय नभएको बताएका हुन् तर माघको अन्तिम साता गर्ने विषयमा छलफल भएको थियो । दुई वर्षअघि पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा मध्यपश्चिमले आठौं संम्करण गर्ने जिम्मेवारी बहन गरेको थियो ।

राखेप बोर्ड बैठकमा नयाँ खेलकुद ऐन, एसियाली खेलकुद प्रतियोगिताको समीक्षा तथा १३ औं सागको तयारीबारे पनि छलफल भएको बताइएको छ । फागुन २५ बाट हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।

निर्धारित समय भन्दा एकवर्ष ढिला गरी हुन लागेको साग पनि भैतिक पूर्वाधारका कारण फागुनमै हुनेमा शंका छ । नेपालको तयारीलाई मध्यनजर गर्दै श्रीलंकाले आफुलाई आयोजनाको जिम्मेवारी दिन दबाब दिइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98