Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:२७ बिहान
- ADVERTISEMENT -

निर्मलाको हत्यारा बम दिदीबहिनीलार्इ मात्र थाहा भएको कांग्रेस नेताको ठोकुवा

प्रकाशित मिति: २०७५ असोज १६, मंगलबार

1823
Shares

डोटी । डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् । उनले भने(‘ ‘यदि चाहेको भए निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारेर निर्मला भरसक जिउँदै नभए शव भेटिन्थ्यो । तर प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’ उनले अगाडि भने-‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।

निर्मला १० साउनमा रोशनी बम र उनकी दिदि बबिताको घरमा गएकी थिइन् । साँझसम्म छोरी नआएपछि निर्मलाकी आमा खोज्न गइन र बबिताले आफूलार्इ नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ । स्थानीयहरूले पनि बम दिदिबहिनीबाट नै हत्या प्रकरणको अनुसन्धान माग गरेका थिए । लामो समय पछाडि उनीहरूलार्इ प्रहरीले पक्राउ गरेपनि केही दिनमा नै धरौटीमा छुटेका थिए ।

आफूले यस विषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा समेत गरेको बताउँदै उनले भने ‘त्यतिबेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो ? के आधारमा यो दाबी गर्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘आफैंले बोलाएर लैजानु, आमा खोज्दा जाँदा पोइला गइहोला भन्नु,नराम्रो व्यवहार गर्नु, साइकल भेटिएपछि शव पनि भेटिन्छ भन्नु नै त्यसको आधार भएको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले समेत उनीहरुको बचाउ गर्नुले पनि बम दिदीबहिनीमाथि थप शंका लागेको उनले बताए ।’ बलायर निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -