२०८३ वैशाख ८, मंगलबार
४:२३:४१ दिउँसो
- ADVERTISEMENT -

सिरानचोक गाउँपालिका-६ मा खुल्ला फूटबल (गैरा कप) प्रतियोगिता आयोजना हुदै

प्रकाशित मिति: २०७५ असोज १२, शुक्रबार

2766
Shares

गोरखा, श्री हिमाली तमु युवा क्लब सिरानचोक गाउँपालिका-६ गैरा गाउँको आयोजनामा शुभ बिजया दशमीको पावन अवसरमा चौथो खुल्ला फूटबल प्रतियोगिता (गैरा कप) २०७५ हुने भएको छ । खेल सिरानचोक गाउँपालिका-६ गैरा गाउँ खेल मैदानमा यहि असोज २६ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

चौथो खुल्ला फूटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई पचास हजार नगदराशी, कप, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, द्रितीय स्थान हासिल गर्ने प्रतियोगीलाई पच्चीस हजार नगदराशी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिलाई दश हजार नगदराशी, मेडल र प्रमाणपत्र दुइ टिमलाई प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, उत्कृष्ट गोल स्कोर  खेलाडीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ ।

प्रतियोगितामा टिम दर्ता गर्ने अन्तिम मिति असोज २६ गतेसम्म रहेको छ । क्लबले बि.स २०७१ सालदेखि निरन्तर रुपमा हरेक बर्ष प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81