२०८३ वैशाख ६, आइतबार
११:३३:३४ राति
- ADVERTISEMENT -

ओली सरकारको कदम विरुद्ध नेविसंघले लियो एक्सन, सरकार तनाबमा

प्रकाशित मिति: २०७५ असोज ८, सोमबार

1939
Shares

काठमाडौँ, ८ असोज २०७५ । नेपालीहरुको महान चाड दशै, दिपावलि र छटको मुखैमा ओली सरकारले सवारी साधनमा भाडादर वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले एक घन्टा चक्काजाम गरेको छ ।

नेपाल विद्यार्थी संघको केन्द्रीय निर्देशन अनुसार सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा देशभरका क्याम्पस अगाडि नेविसंघले बिहान एक घण्टा चक्काजाम गरेको हो ।

यस्तै भाडा वृद्धिको बिरुद्ध गर्दै आज आर आर क्याम्पस अगाडि पनि एक घन्टा चक्काजाम गरेको छ । बिहान ९ देखि १० बजेसम्म नेविसंघको चक्काजामका कारण राजधानीको सवारी प्रभावित भएको छ ।

मुल्यवृद्धिलाई तत्काल फिर्ता गरेर सरकार बिरुद्ध नेबि संघले आज आन्दोलन गर्दै नाराबाजी लगाइएको थियो । नेपाल विद्यार्थी संघ आर आर क्याम्पसको इकाई अध्यक्ष संजिव ढकालको नेतृत्वमा भएको चक्काजाममा आर आर क्याम्पस अगाडि एक घन्टा सम्म कुनैपनी गाडी चलेका थिएनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98