२०८३ वैशाख ६, आइतबार
११:५२:२५ राति
- ADVERTISEMENT -

संविधान दिवसमा हाफ म्याराथन हुने

प्रकाशित मिति: २०७५ भदौ ३०, शनिबार

1326
Shares

काठमाडौ, ३० भाद्र, २०७५ संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

हाफ म्याराथन असोज २ गते हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।
म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपीएफ क्लबका साथै अन्य गरी करिब १ सय खेलाडीको सहभागिता अनुमान गरिएको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुने म्याराथनमा पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार पाउने छन् । चौथो हुनेलाई १० हजार नगद प्रदान गरिने छ भने पाँचौं र छैटौं हुनेलाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।

म्याराथन त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ त्रिपुरेश्वर चोक, थापाथली, माईतीघर, बबरमहल, मिनभवन, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नया“ ठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी तीनकुने हु“दै पुनः सोही रुट हु“दै त्रिपुरेश्वरस्थित राखेप हातामै आएर टुंगिने छ ।

संविधान दिवसकै अवसरमा नेपाल रातो र नेपाल नीलो टिम बनाएर टी– २० मैत्रीपूर्ण क्रिकेट पनि खेलाइने प्रमुख शर्माले जानकारी दिनुभयो । असोज २ गते नै हुने मैत्रीपूर्ण क्रिकेट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98