- ADVERTISEMENT -

मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरेर रोजगारको क्षेत्र विस्तार गर्नुपर्छ : अध्यक्ष राना

September 11, 2018
1465
Shares
- ADVERTISEMENT -

काठमाडौं, भदौ २५

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

उत्पादन नबढाई रोजगारी सृजना नहुने भन्दै सम्मृद्धिको लक्ष्यमा पुग्न लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

‘रोजगारको क्षेत्र वृद्धि गर्नका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्छ’, नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी कार्यक्रममा बोल्दै भन्नुभयो, ‘नत्र आर्थिक सम्मृद्धि सम्भव छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -