२०८३ वैशाख ८, मंगलबार
४:००:५७ दिउँसो
- ADVERTISEMENT -

साफ च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग भिड्ने

प्रकाशित मिति: २०७५ भदौ २५, सोमबार

1370
Shares

काठमाडौं, २५ भदौ २०७५ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग खेल्ने भएको छ । बुधबार हुने सेमिफाइनलमा नेपालले समूह ‘बी’को उपविजेता माल्दिभ्सलाई प्रतिस्पर्धी पाएको हो ।

नेपाल समूह ‘ए’ को विजेताका रुपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतले माल्दिभ्सलाई २-० ले पराजित गरेपछि माल्दिभ्स समूह उपविजेता बन्ने सम्भावना धरापमा परेको थियो ।

माल्दिभ्स र श्रीलंकाको समान एक अंक र समान गोलअन्तर भएपछि टस गरेर उपविजेताको टुंगो लगाइएको हो । टसमा मालदिभ्सको भाग्य चम्कियो र नेपालसँगको भेट पक्का भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81