२०८३ वैशाख ६, आइतबार
११:३४:०३ राति
- ADVERTISEMENT -

भारतीय प्रधानमन्त्री मोदी काठमाडौँमा, विमनास्थलमा रक्षामन्त्रीद्वारा स्वागत

प्रकाशित मिति: २०७५ भदौ १४, बिहीबार

2163
Shares
ef/tsf k|wfgdGqL df]bL sf7df8f}Fdf g]kfnsf] b'O{lbg] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf k|wfgdGqL g/]Gb| df]bL z'qmaf/ sf7df8f}F cfOk'Ug'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, १४ भदौ, २०७५ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेकको चौथो सम्मेलनमा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आईपुगेका छन् ।

एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेलल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए ।

मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको छ। मोदीको सुरक्षालाई लिएर उनको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द गरिएको थियो। विभिन्न देशका राष्ट्रप्रमुखहरु नेपाल आउने क्रम जारी रहेकोले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मोदी विमानस्थलबाट सोझै सम्मेलन स्थल हाेटल साेल्टी जानेछन् । यसअघि मोदीले आजै पशुपतिनाथमा पूजाअर्चना गर्ने बताइए पनि यो भोलिका लागि सारिएको छ ।सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98