२०८२ चैत २९, आइतबार
७:५०:३६ बेलुका
- ADVERTISEMENT -

पाकिस्तानमा उम्मेदवारको हत्या

प्रकाशित मिति: २०७५ साउन ७, सोमबार

1436
Shares

एजेन्सी, सोमबार, ७ साउन

पाकिस्तानमा बुधवार हुने आमनिर्वाचनका उम्मेदवार कै हत्या गरिएको छ । मतदानको दिन नजिकिंदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढेका छन् । त्यही क्रममा हिजो एक जना उम्मेदवारकै हत्या गरिएको हो । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएका छन् । गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ पीटीआईका उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएका हुन् ।

आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन् ।पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुँदैछ । चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १ सय ७० जना मारिइसकेका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16