२०८२ चैत २९, आइतबार
७:१७:१९ बेलुका
- ADVERTISEMENT -

तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति: २०७५ असार ३०, शनिबार

1756
Shares

एजेन्सी, असार ३०, २०७५

विश्वकप फुटबलमा आज (शनिवार) बेल्जियम र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप फुटबल अन्तर्गत आज तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम विरुद्ध मैदान उत्रदा इंग्ल्याण्डको एउटै लक्ष्य हुनेछ, समूह चरणमा व्यहोरेको हारको बदला लिँदै प्रतियोगिताको सुखद अन्त्य हुनेछ । समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो ।

रसियाको सेन्ट पिटर्सवर्ग रङ्गशालामा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार पौने आठ बजे सुरु हुनेछ । बेल्जियम पहिलो सेमिफाइनल खेलमा फ्रान्ससँग पराजित हुँदै प्ले अफमा पुगेको हो भने इंग्ल्याण्ड क्रोएसियासँग पराजित हुँदै प्लेअफमा पुगेको हो । आजको विजेताले विश्वकपमा तेस्रो स्थान प्राप्त गर्ने छ ।

प्रतियोगिताको उपाधिका लागि भने फ्रान्स र क्रोएसियाबीच आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्कोस्थित लुज्निकी रङ्गशालामा खेल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16