२०८३ वैशाख ८, मंगलबार
३:५८:२८ दिउँसो
- ADVERTISEMENT -

सिंगापुरबाट प्रचण्ड आज फर्कदै, कति सुधार भयो सीताको स्वास्थ्यमा ?

प्रकाशित मिति: २०७५ असार १७, आइतबार

2133
Shares

काठमाडौं-   नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका उनी आज फर्कने भएका छन् ।

प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज सीता लिएर फर्कन लागेका हुन् ।

वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो ।

चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए ।

चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए ।

केही दिन सिंगापुरमा रहने भनिएपनि प्रचण्डको बसाई लम्बिएको थियो । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो ।

यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो ।

छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्यमा झन्–झन् समस्या आएको थियो ।

पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो ।कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो । रातोपाटीवाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81