२०८२ चैत २९, आइतबार
८:०२:०० राति
- ADVERTISEMENT -

नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याउने सम्झौता

प्रकाशित मिति: २०७५ असार ७, बिहीबार

1555
Shares

काठमाडौं । नेपाल र चीनबीच रेल विस्तारसहित विभिन्न सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिहीवार ती सम्झौतामा हस्ताक्षर भएको हो ।

ग्रेट हल अफ पिपुलमा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको भेटपछि सहमति पत्रका हस्ताक्षर भएको हो । त्यसअघि प्रधानमन्त्री ओली र खछ्याङीच छलफल भएको हो ।

दुई देशबीच चिनियाँ रेल्वेलाईन काठमाडौंसम्म विस्तार गर्ने सहमति भएको छ । नेपाल र चीनबीच इलेक्टिक कार्गो रेलका लागि रेल्वेलाइन बनाउने सहमति भएको हो ।

यस्तै दुईदेबीच अन्तरदेशिय प्रशारण लाईन निर्माण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्यसअघि चीनले प्रधानमन्त्री ओलीलाई राजकीय सम्मान गार्ड अफ अनर प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16