२०८३ वैशाख ६, आइतबार
१०:४४:३७ राति
- ADVERTISEMENT -

स्वीडेन, बेल्जियम र इङल्याण्ड विजयी

प्रकाशित मिति: २०७५ असार ५, मंगलबार

1544
Shares

काठमाडौ- सोमबार राति भएको खेलमा स्वीडेन, बेल्जियम र इङल्याड विजयी  भएका छन । तीनै टिमले समान तीन अंक जोडेक छन ।

सोमबार भएको पहिलो  खेलमा स्वीडेनले दक्षिण कोरियालाई १-० गोलले पराजित गरेको थियो । स्वीडेनका लागि आन्द्रेस ग्रानभिस्टले ६५ औं मिनेटमा गोल गरे।

सोमबार भएको दोश्रो खेलमा बेल्जियम बिजयी भयो ।  बेल्जियम पनामा बिरुद्ध ३-० गोलले बिजयी भएको छ। पहिलो हाफ गोल बिहिन अवस्थामा सकिएको खेलमा बेल्जियमले दोस्रो हाफमा ३ गोल गरेको हो।खेलको ४७औं मिनेटमा ड्रियस मरटेन्सले गोल गर्दै बेल्जियमलाई १-०को अग्रता दिलाएलका थिए। रोमेलु लुकाकुले ६९औं र ७५औं मिनेटमा गोल गरेका थिए।

सोमबार राति भएको अन्तिम खेलमा ईङल्याण्डले   ट्युनिसियालाई २-१ गोलले पराजित भएको छ। ईङल्याण्डका लागि दुवै गोल ईङ्लिश कप्तान ह्यारी केनको गरेका थिए । 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98