२०८३ वैशाख ६, आइतबार
११:४६:१० राति
- ADVERTISEMENT -

जापान बासि नेपालीलाई खुशिको खबर,नेपाली विमानको उडान अव जापानमा।

प्रकाशित मिति: २०७५ असार ४, सोमबार

13100
Shares

४ असार, काठमाडौं । नेपाल र जापानबीचका हवाई उडान सम्झौता २५ वर्षपछि पुनरावलोकन गरिएको छ । नयाँ सम्झौताअनुसार नेपाल र जापानबीच हप्तामा १४ पटकसम्म सीधा हवाई उडान हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी र जापानी उड्ययन अधिकारीबीच भएको वार्तापछि सम्झौता पुनरावलोकनमा सहमति जुटेको हो । यसका लागि पर्यटन सचिव कृष्ण देवकोटा नेतृत्वको टोली अहिले जापान भ्रमणमा छ सम्झौतामा हस्ताक्षर पनि भएको छ । अब नेपाली एयरलाइन्सहरुले जापानको हानेडा विमानस्थलबाहेक अन्यमा सीधा उडान गर्न सक्नेछन् ।

यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउँथे । अब नेपालबाट जापानमा दिनमा २ वटा सीधा उडान हुनेछ । नेपाल एयरलाइसन्सले ल्याउने वाइडबडी एयसबसलाई जापानमा सीधा उडान सेवा गर्न यो सम्झौताले बाटो खोलेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98