आज विश्वकप फुटबल अन्तर्गत तीन खेल हुँदै छन् । समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई खेल हुनेछन्।

आज विश्वकपका अन्तर्गत हुने ३ खेलको तालिका यस प्रकार छन् ।

पहिलो खेल –स्विडेन विरुद्ध दक्षिण कोरिया – ५.४५ बजे (नेपाली समयअनुसार)

दोस्रो खेल –बेल्जियम विरुद्ध पानामा – ८.४५ बजे (नेपाली समयअनुसार)

तेस्रो खेल –ट्युनिसिया विरुद्ध इङ्ल्याण्ड – ११.४५ बजे (नेपाली समयअनुसार)

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्