- ADVERTISEMENT -

डेनमार्कले पेरुलाई १-० ले हरायो

June 17, 2018
1409
Shares
- ADVERTISEMENT -

विश्वकप फुटबल अन्तर्गत ग्रुप ‘सी’मा रहेका पेरु र डेनमार्कबीच नेपाली समयअनुसार शनिबार राति भएको खेलमा डेनमार्कले पेरुलाई १-० ले हराएको छ।

रसियाको सरांन्स्कस्थित मोर्डोभिया एरेनामा भएको खेलमा डेनमार्कमा युसुफ युराय पल्सेनले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। उनी म्यान अफ द म्याचसमेत घोषित भए।

- ADVERTISEMENT -

Advertisement

बहुसंख्यक पेरु समर्थक रहेको फुटबल मैदानमा पेरुका क्रिस्टियान क्युभाले पेनाल्टी मिस गरेपछि डेनमार्कको एकमात्र गोल निर्णायक बन्न पुगेको हो।

ग्रुप सीकै शनिबार दिउँसो भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-०ले हराएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -