- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अोली अर्को हप्ता चीन जाने

June 14, 2018
1630
Shares
केपी अोली
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले असार ५ देखि ८ गते(जुन १९ देखि २२ तारिख ) सम्म उत्तरी छिमेकी मुलक चीन भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र  मन्त्री प्रदीप ज्ञवालीले  प्रधानमन्त्रीको भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपेको भन्दै पहिला भएका सम्झौता कार्यान्वयनको चरणमा लैजान यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रम अोलीको भ्रमणमा नेपाल चीन जोड्ने महत्वपूर्ण नाका तातोपानी नाका आगामी मे महिनाबाट खुलाउने विषयमा  प्रमूख एजेण्डा रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रम भ्रमणका बेला साना कार्यक्रममा मात्र सम्झौता हुने देखिएको छ । 

 रसुवामा बन्न लागेका दुईवटा पुलबारे सम्झौता गर्ने ।

-क्रस बोर्डर ट्रन्समिसन लाइन सम्झौता गरिने जसले उर्जा क्षेत्रमा एक हजार मेगावाट विजुली उत्पादन गर्ने ।

– त्यसमा चिनियाँ र बुुटवल पावर कम्पनीको सहकार्य हुने ।

–कृषि र पशुपालनाका क्षेत्रमा सम्झौता हुने ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com