२०८३ वैशाख ८, मंगलबार
४:२०:१३ दिउँसो
- ADVERTISEMENT -

पौडेल र सिटौला समूह मिलेका कारण ट्रेड युनियन कांग्रेसको महाधिवेशन लम्बिने

प्रकाशित मिति: २०७५ जेठ ३१, बिहीबार

1823
Shares

नेपाली कांग्रेस आबद्ध नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण बुधबार सुरु हुने भनिएको बन्दसत्र सुरु हुन नसकेपछि महाधिवेशन लम्बिने भएको हो । महाधिवेशनको मंगलबार उद्घाटन भएको थियो ।

होटल क्षेत्रका प्रतिनिधिका विषयमा विवाद हुँदा महाधिवेशनको बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिहरुले बताएका हुन । तर वर्तमान महासचिव महेन्द्र यादवले भने सबै विवादको टुंगो लागिसकेको र बुधबार समय अपुग भएका कारण बिहिबार विहानबाट बन्दसत्र सुरु हुने बताए ।

पौडेल र सिटौला समूह मिलेका कारण ट्रेड युनियन कांग्रेसको महाधिवेशन आफ्नो उम्मेदवार हा्ने भएका कारण महाधिवेशन लम्बिने स्राेतको भनाइ छ ।

बन्द सत्र नै लम्बिए पछि महाधिवेशनका लागि तोकिएको २९, ३० र ३१ गतेको मिति र समय तालिका प्रभावित हुने भएको छ । जारी महाधिवेशनमा देशभरबाट १ हजार ३ सय ५० प्रतिनिधि सहभागी भउका छन ।

जारी महाधिवेशनले ट्रेड युनियन काँग्रेसको नयाँ कार्यदिशा सहित नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि वर्तमान संस्थापन पक्षका तर्फबाट वर्तमान सभापति खिलानाथ दाहाल र पौडेल र सिटौलासमूहबाट कांग्रेस पूर्व सांसद समेत रहिसकेका पुष्कर आचार्य चुनावी मैदानमा छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81