Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:३१ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री नै संघीयताका लागि सवै भन्दा खतरा – गगन थापा

प्रकाशित मिति: २०७५ जेठ २९, मंगलबार

1770
Shares

नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढि खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गम्भिर आरोप लगाएका छन् । नेता थापाले यो व्यवस्थालाई जोगाउने दायित्व आफ्नो पार्टीको रहेको दाबी पनि गरे ।

काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरेपनि सबैभन्दा बढि खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाट रहेको दाबी गरेका हुन् ।

 

सबैभन्दा बढी संघीयता मन नपराउने मान्छे को हो ? सबै भन्छन्– चित्रबहादुर केसी, तर होइनन्,“प्रधानमन्त्री केपी ओली हुन्  -गगन थापा

“नेपालमा सबैभन्दा बढी संघीयता मन नपराउने मान्छे को हो ? सबै भन्छन्– चित्रबहादुर केसी, तर होइनन्,” थापाले भने, “प्रधानमन्त्री केपी ओली हुन् ।” उनले उनीबाटै अहिलेको व्यवस्था खतरामा पर्ने देखेको बताए ।
“यो व्यवस्थाको जिम्मा लिएर जनताबाट सबैभन्दा बढी मत लिएकै नेताबाट यो व्यवस्था खतरा छ,” थापाले भने, “यो व्यवस्था समस्यामा पर्ने देखेको छु ।”

नेता थापाले अमेरिका, फिलिपिन्स लगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दाबी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा सो कुरा देखिएको तर्क पनि गरे ।
नेता थापाले हारको मानसिकता बोकेर कांग्रेस अघि बढन नसक्ने पनि स्पष्ट पारे । बाह्रखरी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -