- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राष्ट्रिय सभामा प्रमूख प्रतिपक्ष दलको सचेतकमा सरिता प्रसाई

June 12, 2018
1591
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -
राष्ट्रिय सभामा प्रमूख प्रतिपक्ष दल नेपाली काँग्रेसको सचेतकमा सरिता प्रसाइलाई मनोनित गिरएको छ ।
नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँणले म‌ंगलबार एक विज्ञप्ती जारी गदै नेपाली काँग्रेसका सभापित तथा संसदीय दलको नेता शेर बहादुर देउवाले राष्ट्रिय सभाको सचेतकमा राष्ट्रिय सभाका सदस्य सरिता प्रसाईलाई मनोनयन  गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सभामा प्रमूख प्रतिपक्ष दलको नेतामा भने सुरेन्द्रराज पाण्डेलाई केही दिन अगाडि मनोनयन गरिएको थियो  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com