- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मोदीको भ्रमण खर्च माग्दै कांग्रेसले गर्‍यो प्रदेशसभा बैठक अवरुद्ध

June 9, 2018
1705
Shares
- ADVERTISEMENT -

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

शनिबार बसेको दुई नम्बर प्रदेशको बैठकमा कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको खर्च माग्दै बैठक अवरुद्ध गरेको हो।

- ADVERTISEMENT -

Advertisement

मोदी भ्रमणको एक महिना बित्दा पनि सरकारले भ्रमण खर्च सार्वजनिक गरेको छैन।

प्रदेशसभामा कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले मोदीको भ्रमणको खर्च विवरण सार्वजनिक गर्न माग गरेपछि कांग्रस सांसदहरुले बैठकमा अवरोभध गरेका हुन्। उनीहरुले खर्च विवरण सार्वजनिक नगरेसम्म बैठक चल्न नदिने चेतावनी समेत दिएका छन्। नेपालखबर

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com