मेन्दोमाया गायिका मिना लामा तामाङ सुन्दरा देवी म्युजिक अवार्ड्को टप फाइबमा गायिका मिना लामा तामाङ लाई चौथो सुन्दरा देवि सन्देश म्युजिक एवार्ड २०७५ को बिजेता बनाउना सक्दो भोट गरौ | गायिका लामा लाई भोट गर्ने तरिका मोबाईल को म्यसेज बक्स मा गई क्यापिटल मा SSMA space 112 type गरी 38687 मा sent गर्नु होला |बिगत एक दशक अगाडि देखि म्हेन्दो माया गीत संगीत क्षेत्रमा अनबरत रूप ले लागी परेका एक लगनशील संघर्स शिल तामाङ गीत संगीत का अब्बल गायिका लय संकलक तथा शब्द संकलक मिना लामा तामाङ यस बर्सकै उत्क्रिस्ट गीत रोम ब्लेंदेन लामाको एल्बम ढाकै चोली बोल को गीत बाटा चौथो सुन्दरा देवि सन्देश म्युजिक एवार्ड २०७५ मा उत्करिस्ट ५ भित्र पर्न सफल भएकी छिन | गायिका लामा कै लय संकलन मा रहेको यस ढाकै चोली गीतले लाखौ स्रोत दर्शक को मन ज़ित्ना सफल भएको यस गीतका गायक रोम ब्लेंदेन लामा बताउनु हुनछ | गायिका लामा ले एक दशक अगाडि देखि अहिले सम्मको अबधि मा म्हेन्दो माया सेलो तीज गीत लोक पप गरी ४-५ दर्जन गीतमा स्वर दिई सक्नु भएको छ | भने धेरै गायक गायिका लाई लय शब्द संकलन गरेर म्हेन्दो माया संगीत क्षेत्र मा आफ्नो गतिलो स्थान बनाउन पनि उत्तिकै भूमिका खेल्नु भएको छ।