२०८३ वैशाख ८, मंगलबार
३:४५:३५ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्रीसँग ४२ लाख नगद, लालबाबु पण्डितसँग एक थान पुरानो साइकल

प्रकाशित मिति: २०७५ जेठ ९, बुधबार

1887
Shares
Cover page of an auto-biography of Lal Babu Pandit. Courtesy: Nepalaya

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्री तथा राज्‍यमनम्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ। सम्पत्ति विवरणमा प्रधानमन्त्रीले यसको स्रोत तलब भत्ता भनेका छन् भने बाँकी सबै चल/अचल सम्पत्ति श्रीमति राधिका शाक्‍यको नाममा रहेको देखाइएको छ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।

विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81