जेष्ठ ७, २०७५ बार्सिलोना लिग च्याम्पियन बन्दै यस सिजनको स्पेनिस ला लिगा फुटबल सकिएको छ । सिजनको अन्तिम खेल खेल्दै बार्सिलोना, स्पानियोल र भ्यालेन्सीयाले ला लिगाको सुखद अन्त्य गरेका छन् । बार्सिलोना, स्पानियोल र भ्यालेन्सीयाले जित दर्ता गरे भने एट्लेटिको मड्रिड र आईबरले भने २–२ को बराबरी खेलेका छन् । योसँगै ला लीगाको यो सिजनको ला लिगापनि सकिएको छ । यो सिजन बार्सिलोना लिग च्याम्पियन बन्दा एट्लेटिको मड्रिड दोस्रो, रियल मड्रिड तेस्रो र भ्यालेन्सीया चौथो स्थानमा रहदै च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । डिर्पोर्टिभो ला कोरुना, लास पाल्मास र मालागा रेलिगेशनमा परेका छन् । सिजनको अन्तिम दिन गएराती बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गर्यो । बार्साको जितमा एकमात्र गोल ५७ औ मिनेटमा फिलिप काउटिन्होले गरे । भ्यालेन्सीयाले डिर्पोटिभो लाकोरुनालाई २–१ ले हराउँदा एथ्लेटिको बिल्वाओ स्पानियोलसँग १–० ले पराजित हुन पुग्यो । यसैबीच स्पेनी फुटवलर आन्द्रे एनिएस्टाले बार्सासँगको १६ बर्ष लामो यात्राको औपचारिक अन्त्य गरेका छन् । च्याम्पियन ट्रफी वितरण लगत्तै एनिएष्टालाई टिमका पदाधिकारी, खेलाडी र दर्शकले बिशेष सम्मानका साथ बिदाई गरेका हुन् । उनको कप्तानीमा बार्साले २२ महत्वपुर्ण उपाधि हात पारेको थियो । ३४ बर्षिय मिडफिल्डर एनिएष्टाले सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा यसअघि नै गरेका थिए ।
यस सिजनको स्पेनिस ला लिगाको समाप्ति : बार्सिलोना लिग च्याम्पियन
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

अब सेयर कारोबार सातामा ४ दिन मात्रै !

महासंघ निर्वाचनको सरगर्मी: फेसियल हाउसकी सञ्चालक सुष्मा महरा चुनावी मैदानमा, महिला उद्यमशीलतालाई प्राथमिकता

सल्यानटारमा हुने नृसिंह धाम पुरुषोत्तम महामहोत्सव: चैत १ देखि २५ गतेसम्म, देशव्यापी रथयात्रा

इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी

कांग्रेसले काठमाडौँ उपत्यकामा भोलि ६ वटा चुनावी सभा गर्ने
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.44
174.14

UK Pound Sterling
1
199.01
199.82

Swiss Franc
1
187.61
188.37

Australian Dollar
1
104.69
105.11

Canadian Dollar
1
107.03
107.46

Singapore Dollar
1
116.22
116.69

Japanese Yen
10
9.30
9.34

Chinese Yuan
1
21.68
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
15.99
16.05

Danish Kroner
1
23.21
23.30

Hong Kong Dollar
1
18.90
18.98

Kuwaity Dinar
1
483.10
485.06

Bahrain Dinar
1
392.65
394.25

Omani Rial
1
384.60
386.16









