- ADVERTISEMENT -

सम्पर्क विहिन भएको मकालु एयरको जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त

May 16, 2018
2414
Shares
- ADVERTISEMENT -

२ जेठ, काठमाडौं । अाज विहानदेखि सम्पर्क विहिन भएको मकालु एयरको जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, र दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ भने थप विवरण आउन बाँकी छ ।’

विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइनकाे जहाज सम्पर्कबिहिन भएको थियाे।

- ADVERTISEMENT -

Advertisement

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -