Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:२२ बिहान
- ADVERTISEMENT -

विश्वकै सवै भन्दा बढी उमेरका प्रधानमन्त्री बन्दै महाथिर मोहम्मद

प्रकाशित मिति: २०७५ वैशाख २७, बिहीबार

1651
Shares

मलेसियामा भएको आम चुनावमा विपक्षी पार्टीले ऐतिहासिक जित दर्ता गरेको छ । याे सवै पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम चुनावमा ऐतिहासिक जित निकालेको हो । ९२ वर्षिया महाेम्मद विश्वकै सबै भन्दा बढी उमेरको सरकार प्रमूख बन्ने छन ।

मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले ११५ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । सरकार बनाउनका लागि ११२ सिटमा जित निकाले पुग्ने थियो ।

९२ वर्षका मोहम्मद नेतृत्वको गठबन्धनले गएको ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई हराएको हो । जितपछि मोहम्मदले आफूहरु परिवर्तनका लागि नभइ विधिको शासनका लागि काम गर्ने बताए ।

मोहम्मद अब मलेसियाको प्रधानमन्त्री बन्ने छन् । शपथ ग्रहण समारोह आउँदो बिहीबार हुने अपेक्षा गरिएको छ । उनी विश्व सबै भन्दा बढी उमेरको निर्वाचित नेता बन्ने छन् ।

महाथिर मोहम्मदका समर्थक क्वालालम्पुरमा खुशीयाली मनाउँदै । तस्बिर : एएफपी

चुनावको नतिजा घोषणा भएसँगै पार्टीका समर्थकले उत्सव मनाएका छन् । बिएन र यो गठबन्धनको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएनएनओ) सन् १९५७ मा बेलायतबाट देश स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर गएको केही वर्षदेखि उसको लोकप्रियता घटेको थियो ।

सन् २०१३ मा भएको चुनावमा विपक्षी नेताले लोकप्रियता पाए, भोट पनि पाए तर सरकार बनाउन आवश्यक जित हाँसिल भएन । तर यो पटक मोहम्मदले अहिलेका प्रधानमन्त्री नजीब रजाक विरुद्ध डटेर अभियान चलाए । अनि जित हाँसिल गरे ।

मोहम्मद आफै एक समय बिएनका मुख्य नेता हुन् र नजीबका राजनीतिक गुरु पनि । तर पछि उनले पार्टीले भ्रष्टारको समर्थन गरेको भन्दै अलग भएको घोषणा गरेका थिए । बिएनले ७९ सिजनमा जित निकालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -