२०८२ चैत २९, आइतबार
८:०६:२३ राति
- ADVERTISEMENT -

राष्ट्रिय कानुन दिवस मनाईंदै

प्रकाशित मिति: २०७५ वैशाख २६, बुधबार

1336
Shares

काठमाडौं – राष्ट्रिय कानुन दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईदै छ  । नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागु भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउने गरिएको छ ।

नेपालको न्यायीक इतिहासमा यो दिनलाई विशेष रुपमा लिने गरिएको छ । दिवसको अवसरमा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले शुभकामना व्यक्त गरेका छन् ।

राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एकै निकायले प्रयोग गर्दै आएको र न्यायपालिकाको कार्यगत स्वतन्त्रता र संस्थागत स्वायत्तता सुनिश्चित गर्दै आएको सन्दर्भमा न्यायपालिका कार्यगत स्वतन्त्रता र सस्थागत स्वयात्तता सुनिश्चित गर्ने प्रारम्भ विन्दुका रुपमा नेपाल न्यायको ऐन, २००८ जारी भई लागू भएको दिनलाई मानिँदै आएको छ ।

स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणका अवधारणा अवलम्बन गरी जनताको न्याय प्राप्त गर्ने अधिकारको व्यावहारिक प्रत्याभूति गराउन सफल यो दिनको महत्व रहेको छ । यस दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16