२०८३ वैशाख ७, सोमबार
१२:०३:५४ राति
- ADVERTISEMENT -

प्रदेश ४ कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र, प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतम

प्रकाशित मिति: २०७५ वैशाख १६, आइतबार

1900
Shares

१६ वैशाख, पोखरा । कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेता चुनेको छ । सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको नेता बनेका हुन् ।

लामो समयको कसरतपछि कांग्रेसले दलको नेता चयन गरेको हो । दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ ।

दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरीता गुरुङ सर्वसम्मत चयन भएका छन् ।

दलको नेतामा चयन भएपछि प्रतिक्रिया दिँदै नेपालीले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रदेश संसद र सरकार अभ्यासकै क्रममा रहेकाले रचनात्मक सुझावका साथ आफूहरू अघि बढ्ने भनाइ उनको थियो ।

अनलाइन खबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98