२०८३ वैशाख ८, मंगलबार
४:०९:४१ दिउँसो
- ADVERTISEMENT -

६० जिल्लका सिडिअो हेरफेर (को कहाँ लिष्ट सहित )

प्रकाशित मिति: २०७५ वैशाख १३, बिहीबार

1804
Shares

सरकारले ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ। गृह मन्त्रालयले बुधबार ६० जिल्लामा सिडिओ फेर्ने निर्णय गरेको हो।

सहसचिव र उपसचिव गरी ६० जनाकाे सरूवा भएकाे छ। सरूवा हुनेहरूमा ३१ सहसचिव र २९ उपसचिव छन्।

वाम गठबन्धन सरकार निर्माण भएयता सिडिओ सरुवा गरिएको यो पहिलो पटक हो। यसअघि गृहले चैत १४ गते सिडिअाे खाली रहेका ६ जिल्लामा सिडिअाे पठाएकाे थियाे।

हाल धनुषाका सिडिअाे रहेका शिशिर पाैडेललाइ मुस्तांग सरूवा गरिएकाे छ। पर्वतका सिडिअाे राजेश पन्थी कास्की पुगेका छन्। मुस्तांगका सिडिअाे रामचन्द्र तिवारी विमानस्थल अध्यागमनमा तानिएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकाल सिडिअाेकाे रूपमा पर्वत सरूवा भएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक लीलाधर अधिकारीलाइ म्याग्दीकाे सिडिअाेकाे जिम्मेवारी दिइएकाे छ। म्याग्दीका सिडिअाे कृष्णप्रसाद अधिकारीलाइ कारागार व्यवस्थापनमा सरूवा गरिएकाे छ। बाजुराका सिडिअाे लुकबहादुर क्षेत्री सहायक सिडिअाेकाे रूपमा काडमाडाैं सरूवा भएका छन्।

तराइसहित रणनीतिक महत्वका जिल्लामा सहसचिव सिडिअाे हुने प्रावधान छ। पहाडी एवं हिमाली जिल्लामा उपसचिव सिडिअाे हुने व्यवस्था छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81