युबा पुस्ता का लोकप्रीय गायक / सर्जक रबिन लामिछाले ले बिलकुलै नया कथा मा अधारित लोक दोहोरी एल्बम ” भुत ले तर्सायो ” बजार मा लियर आयका छन। पछिल्लो समय घडि एल्बम बाट चर्चा मा आयका रबिन ले यो पाली भुत सम्बन्धी गीत बनायका हुन ।उनको आफ्नै लय शब्द अनि स्वर रहेको यो गीत मा देवि घर्ती ले स्वर मा साथ दियकी छिन।डोलराज बारघरे को उत्कृस्ट एरेन्ज रहेको गीत लाई स्मृती तिमिल्सिना गुरु आमा ले निर्देशन गरेकी हुन भने यसमा करिश्मा ढकाल र नारायण लामिछाने को अभिनय रहेको छ। गाउ घर को परिबेश मा राती राती मायालु लाई भेट्न जादा बाटो मा भुत भेटियको कथा लाई आकर्शक ढङ्ग ले प्रस्तुत गरियको छ यो गीत मा।बिज्ञानका बिधार्थी रबिन लामिछाने पछिल्लो समय अाएर सांगितिक क्षेत्रमा चर्चित छन् लोकदोहोरि प्रतियोगिता मा अव्वल मानिएका लामिछाने पछिल्लो समयमा निकै चर्चामा छन् ,यस गीतबाट अझं दर्शकको माया पाहुने अपेक्षा गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्