काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरेर फर्किएको बताएका छन्।
जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर वान डे मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार काठमाडौं ओर्लेपछि पारसले सिमित पुर्वाधार र सुविधाबीच पनि खेलाडीहरुले देशका लागि सक्दो मेहनत गरेर आएको बताएका हुन्।
सिमित स्रोत र साधनबीच पनि नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि वान डे इन्टरनेशनल मान्यता पाउन सकेको भन्दै पारसले अब सरकार र खेलका जिम्मेवार पक्षले पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्ने बताए।
पारसले धेरै वर्षदेखिको आफूहरूले देखेको सपना पुरा भएको भन्दै नेपाली क्रिकेट टोलीका लागि यो खुसीको क्षण भएको बताए। उनले अझै राम्रो प्रदर्शन गरेर टेस्ट मान्यता पनि लिन आतुर रहेको र त्यसका लागि राज्यले क्रिकेटलाई विशेष लगानी गर्नुपर्ने बताएका छन् !
वर्षौ देखिको नेपालीको सपना पुरा भएको छः कप्तान पारस खड्का
प्रकाशित मिति: २०७४ चैत ५, सोमबार
1932
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

भुटानी शरणार्थी र राजनीतिक बन्दीको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुला पत्र

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै, धार्मिक एवं नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम

प्रहरीद्वारा एक हजारभन्दा बढी अपराधीको ‘प्रोफाइल’ तयार, निगरानीमा तीव्रता

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल निर्विरोध: ‘प्रभावमा होइन, स्वभावमा काम गर्छु’
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98









