- ADVERTISEMENT -

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

March 12, 2018
1278
Shares
- ADVERTISEMENT -

काठमाडौँ- युएस बांग्ला एयरबेजको विमान दुर्घटनाका ७१ यात्रुमध्ये २२ यात्रुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २२ नेपाली, २१ बंगलादेशी, १ चिनियाँ, १ माल्दिभ्सका र चालकदलका ४ सदस्य गरी ४९ यात्रुको निधन भएको छ।
११ नेपाली र ११ बंगलादेशी यात्रुको काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल, न्युरो अस्पताल र ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। देश सन्चार वाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -