धेरै बर्ष पछि साउदी अरबमा बिजुली चम्किएर ठुला ठुला चट्याङ पर्नुका साथै भारी वर्षा भएको छ।पूरा सडकहरु जलमग्न भएका छन। सवारी साधन आवतजावत गर्न सकिरहेको छैन। बिगत 10 बर्ष यताकै ठूलो वर्षा भएको हो भनी एक स्थानिय बताउछन। साउदी अरबको रियाद र अल्खर्ज क्षेत्र डुबानमा परेका छ्न। कोहि पनि बाहिर निस्कन सकेका छैनन।जस्ले गर्दा यहाँको जनजिबन अस्तब्यस्त भएको छ। अझ आश्चार्यजनक कुरो त के छ भने बर्सको एक दुई चोटि आक्कलझुक्कल सिमसिम पानी पर्‍थ्यो तर आज अहिले सम्म वर्षा भैरहेको छ।उक्त समाचार तयार पार्दासम्म बर्षाले के कति क्षति गर्यो भनेर सार्बजनिक भैसकेको छैन।ओम पाण्डे साउदी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्